दिल्लीले दियो १ सय ९७ रनको लक्ष्य, जम्लान् त कोहली र डे भिलियर्स ?

दिल्लीले दियो १ सय ९७ रनको लक्ष्य, जम्लान् त कोहली र डे भिलियर्स ?
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको अहिले भइरहेको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक सय ९७ रनको लक्ष्य दिएको छ। टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९६ रन जोड्यो।

दिल्लीका मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन जोडे। पृथ्वी शले ४२, रिसभ पन्तले ३७ र शिखर धवनले ३२ रन जोडे। पहिलो विकेटका  लागि ६८ रन जोडेको दिल्लीले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरेकाा थिए।

यो खेलमा जित हात पार्ने टोली अंक तालिकाको शीर्षस्थानमा पुग्ने छ। दुवै टोलीको चार खेलबाट ६ अंक छ। पाँच खेलबाट ६ अंक भएको मुम्बई इन्डियन्स नेटरनरेटका आधारमा शीर्षस्थानमा छ।

बैंगलोरमा विराट कोहली, एबी डे भिलियर्सजस्ता अनुभवी ब्याट्सम्यान छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?