ब्ल्याकहोल र आकाशगंगाबारे नयाँ रहस्य पत्ता लगाउने तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल

ब्ल्याकहोल र आकाशगंगाबारे नयाँ रहस्य पत्ता लगाउने तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल
+
-

सन् २०२० को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने बेलायत, जर्मनी र अमेरिकाका तीन वैज्ञानिकलाई प्रदान गरिने घोषणा मंगलबार गरिएको छ।

मंगलबार स्टकहोममा भएको कार्यक्रमबीच स्विडिस एकेडेमीले भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरेको हो । पुरस्कारको आधा हिस्सा पेनरोजले पाउनेछन् भने आधा हिस्सा गेन्जेल र गेजले पाउनेछन्।

पेनरोजलाई ‘ब्ल्याक होल’को बनोटबारे नयाँ सूचना पत्ता लगाएबापत नोबेल पुरस्कार दिने घोषणा गरिएको हो भने गेन्जेल र गेजलाई आकाशगंगाको नयाँ सूचना पत्ता लगाएबापत नोबेल दिने घोषणा गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?