
देश सञ्चार
असोज २२, २०७७
अ
+
अ
अ
-
राप्ती नदी तटबन्ध गर्दा निस्किएको जमिनमा ‘नमुना’ शहर बनाउने संकल्प गरिएको छ । तराई र पहाड दुवैको अनुभुत गर्न पाईन्छ । अर्घाखाँचीको शितगंगा नगरपालिका पहाडी क्षेत्र हो, भने राप्ती गाउँपालिका र गढवा गाउँपालिका तराईको भू–भाग हो ।

