बिसिजी खोप कोरोना भाइरसविरुद्ध काम लाग्ला?

बिसिजी खोप कोरोना भाइरसविरुद्ध काम लाग्ला?
+
-

बेलायतमा वैज्ञानिकहरुले सन् १९२१ मा विकास गरिएको बिसिजीको खोपले कोरोना भाइरसबाट संक्रमित भएकाहरुको जीवन रक्षा गर्न सक्ने सम्भावना रहे–नरहेको बारे परीक्षण थालेको छन्।

सो खोप क्षयरोगबाट बचाउनका लागि विकास गरिएको हो, तर त्यो खोपले अरु प्रकारका संक्रमणबाट पनि बचाउने केही प्रमाण भेटिएका छन्।

एक्सेटर विश्वविद्यालयले सुरु गरेको परीक्षणको पहिलो चरणमा झण्डै एक हजार मानिस सहभागी हुने छन् ।

अधिकांशलाई बाल्यकालमै बिसिजीको खोप दिइन्छ। तर कोरोना भाइरसविरुद्ध सो खोपले प्रभावकारी काम गरेको देखिएमा बाल्यकालमा खोप लगाएकाहरुले पनि पुनः लगाउनु पर्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?