नेसन्स लिगमा आयरल्यान्डलाई कोरोनाको चोट, पाँच खेलाडी वेल्सविरुद्ध नखेल्ने

नेसन्स लिगमा आयरल्यान्डलाई कोरोनाको चोट, पाँच खेलाडी वेल्सविरुद्ध नखेल्ने
+
-

नेसन्स लिग फुटबलको वेल्सविरुद्ध हुने खेलमा आयरल्यान्ड कोरोना भाइरसका कारण प्रभावित बनेको छ।

आयरल्यान्डका पाँच जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको र उनिहरु वेल्सविरुद्ध आइतबार हुने खेलमा उपलब्ध नहुने त्यहाँको फुटबल संघले जनाएको छ। गत शुक्रबार टोलीका एक सदस्यमा कोरोना देखिएको थियो।

त्यसपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा थप चार जनामा कोरोना देखिएको हो। गत बिहीबार भएको युरो कपको प्ले अफमा आयरल्यान्डलाई स्लोभाकियाले टाइब्रेकरमा हराएको थियो। आयरल्यान्ड पछिल्लो समय नियमित कप्तान सिमस कोलम्यान बिना नै खेलिरहेको छ। उनी घाइते छन्। स्ट्राइकर डेभिड म्याकगोल्ड्रिक पनि घाइते छन्।

आयरल्यान्डले नेसन्स लिगअन्तर्गतकै खेलमा बुधबार फिनल्यान्डसँग खेल्दै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?