
देश सञ्चार
असोज २५, २०७७
अ
+
अ
अ
-
डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्।

