बाँकेमा १८ वर्षीया किशोरीसहित दुईजनाकाे काेराेना संक्रमणका कारण मृत्यु

बाँकेमा १८ वर्षीया किशोरीसहित दुईजनाकाे काेराेना संक्रमणका कारण मृत्यु
+
-

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोका १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि असोज २४ गते भर्ना भएका भृकुटीनगरका ६१ वर्षीय पुरुषको भोलीपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको शुक्रबार राती नौ बजे मृत्यु भएको हो । उनको भेरी अस्पतालमा मृत्यु भयो ।

त्यस्तै, कारकादोकी १८ वर्षीया किशोरीको पनि शुक्रबार राति साढे नौ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

असोज २८ गते अस्पताल पुगेकी किशोरीलाई २९ गते कोरोना पुष्टि भएको थियो । दुई ठूला अस्पतालमा आधा घण्टाको फरकमा दुई जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?