आईपीएलः विराट कोहलीको बैंगलोरविरुद्ध टस जितेर ब्याटिङ गर्दै राजस्थान

आईपीएलः विराट कोहलीको बैंगलोरविरुद्ध टस जितेर ब्याटिङ गर्दै राजस्थान
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध टस जितेर व्याटिङ रोजेको छ। खेल युएईको दुबईमा हुँदैछ।

स्टेभन स्मिथको कप्तानीमा रहेको राजस्थान जारी आईपीएलमा आठ खेलमध्ये तीन खेलमा जित हात पार्दै ६ अंक जोडेर अंकतालिकको सातौँ स्थानमा छ।

आठ खेलमध्ये पाँच खेल जितेर १० अंक जोडेको विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ।

आजै हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र दिल्ली व्यापिटल्स भिड्ने छन्। खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सारजँहामा हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?