बढुवा भएर आएको टिमसँग रियल मड्रिड स्तब्ध

बढुवा भएर आएको टिमसँग रियल मड्रिड स्तब्ध
+
-

साबिक विजेता रियल मड्रिड स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा यही सिजन बढुवा भएको कादिजसँग स्तब्ध भएको छ ।

घरेलु मैदानमा भएको खेलमा कादीजसँग रियल मड्रिड १–० ले पराजित भएको हो। १६ औँ मिनेटमा लोनानोले गोल गरी कादिजलाई जित दिलाएका हुन् ।

जितपछि कादिज शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गर्न सफल भएको छ। रियल मड्रिड र कादिजको पाँच र ६ खेलबाट समान १० अंक छ । दोस्रो स्थानको गेटाफे र चौथो स्थानको ग्रानाडाको पनि १० अंक नै रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?