इन्जुरी समयको गोलले लेस्टर स्तब्ध, एस्टन भिल्लाको शानदार यात्रा जारी

इन्जुरी समयको गोलले लेस्टर स्तब्ध, एस्टन भिल्लाको शानदार यात्रा जारी
+
-

लेस्टर सिटीलाई पराजित गरेर एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा भ्रमण टोली एस्टन भिल्लाले इन्जुरी समयको गोलमा घरेलु टोली लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।

इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा रस बार्क्लीले गरेको गोल नै एस्टन भिल्लाको जितमा निर्णायक बन्यो । लेस्टर स्तब्ध भयो ।

एस्टन भिल्लाले यो सिजन अहिलेसम्म खेलकेका सबै चार खेलमा जित निकालेको छ। चार खेलबाट १२ अंक जोडेको एस्टन भिल्ला लिभरपुललाई पछि पारेर दोस्रो स्थानमा पुगेको हो । उ शीर्ष स्थानको एभर्टन भन्दा एक अंकले पछि छ ।

पराजित भएको लेस्टर सिटी पाँच खेलबाट ९ अंकसहित चौथो स्थानमा छ । पाँच खेलबाट १० अंक जोडेको लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र ब्राइटनले १–१ को बराबरी गरी अंक बाँडेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?