इटहरीका संक्रमितको धरानमा मृत्यु

इटहरीका संक्रमितको धरानमा मृत्यु
+
-

विराटनगर – सुनसरीको इटहरी उपमहानगरपालिकाका कोरोना भाइरस संक्रमित एक बृद्धको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी २० का स्थानीय ७८ वर्षीय बृद्धको उपचारका क्रममा सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि प्रतिष्ठानको प्रयोगशालामा दोस्रो पटक कार्तिक १ गते गरिएको पिसिआर परीक्षणका क्रममा बृद्धको रिपोर्ट पोजिटिभ नै आएको थियो ।

यसअघि असोज १८ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । बृद्धमा रक्तअल्पता(हेमोग्लोबिन) र ग्यासट्राइटिसको समस्या रहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए।

यसक्रममा बृद्धको थप उपचारका क्रममा असोज १९ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो ।

यसक्रममा प्रतिष्ठानमा ६३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरि, प्रदेश १ मा हालसम्म ३४ महिला र ९८ पुरुष गरि १ सय ३२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?