विद्युतीय शवदाह गृह अब २४ सै घण्टा सञ्चालनमा आउने

विद्युतीय शवदाह गृह अब २४ सै घण्टा सञ्चालनमा आउने
+
-

काठमाडौँ- कोरोना संक्रमितको संख्या बढिरहेका बेला सरकारले  पशुपतिमा रहेको विद्युतीय शवदाहगृह २४ सै घण्टा सन्चालनमा ल्याउने निर्णय गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएका हुन्।

त्यसका लागि  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आवश्यक जनशक्तिको व्यवस्था गर्ने उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?