नेपाल र ओमानका सरकारी राहदानीबाहक भिसा नलिइकन ९० दिन बस्न पाउने

नेपाल र ओमानका सरकारी राहदानीबाहक भिसा नलिइकन ९० दिन बस्न पाउने
+
-

काठमाडौँ-  नेपाल र ओमानका सरकारी राहदानीबाहक भिसा नलिइकन एकअर्काको देशमा ९० दिन बस्न पाउने भएका छन्।

कूटनीतिक, विशेष, सेवाकालीनका लागि पनि यो शर्त लागू हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ। त्यस सम्बन्धी सम्झौतामा सोमबार दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार  उक्त राहदानीबाहक दुवै देशका नागरिकले एक–अर्काका देशमा प्रत्येकपटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिईकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?