तस्करको आक्रमणबाट ज्यान गुमाएका प्रहरी जवानको शव आफन्तले बुझे

तस्करको आक्रमणबाट ज्यान गुमाएका प्रहरी जवानको शव आफन्तले बुझे
+
-

धनगढी– धनगढी उपमहानगरपालिका १२ अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन्।

विभत्स तरिकाले हत्या गरिएका प्रहरी जवान साउदका आफन्तले दोषीलाई कडाभन्दा कडा कारबाही र परिवारले राज्यबाट पाउने सेवा सुविधाको माग अनुसार जिल्ला प्रहरीमा छलफलपछि शव बुझेको मृतक रामबहादुर साउदका भतिजा धनराज साउदले बताए।

उनले पोष्टमार्टम भइसकेको र आजै शव अछाम लिएर धार्मिक संस्कार अनुसार भोलि कैलाश खोलामा दाहसंकार गरिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?