रोनाल्डो बिहीन युभेन्टसको च्याम्पियन्स लिगमा विजयी सुरुवात

रोनाल्डो बिहीन युभेन्टसको च्याम्पियन्स लिगमा विजयी सुरुवात
+
-

इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। अवे मैदानमा भएको खेलमा युभेन्टसले डिनामो कियभलाई २–० ले पराजित गरेको हो ।

क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका कारण आइसोलेशनमा छन्।

रोनाल्डो बिहीन युभेन्टसका लागि अल्भारो मोराताले दुई गोल गरेका हुन् । उनले ४६ र ८४ औँ मिनेटमा गोल गरी टिमलाई जित दिलाएका हुन् । समूह जी मा रहेको युभेन्टस गोल अन्तरका आधारमा बार्सिलोना भन्दा पछि दोस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएका अरु खेलमा क्लब बर्गले जेटिन सेन्ट–पिटर्सबर्गलाई २–१ तथा लाजिओले बोरुसिया डर्टमुण्डलाई ३–१ पराजित गर्दा रिनेस र एफके क्रास्नोडारले १–१ तथा चेल्सी र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?