सुदूरपश्चिममा संक्रमण मुक्त हुनेको संख्या साढे सात हजार नजिक

सुदूरपश्चिममा संक्रमण मुक्त हुनेको संख्या साढे सात हजार नजिक
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या साढे सात हजार नजिक पुगेको छ ।

मंगलबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका ८ हजार ८ सय ४२ मध्ये ७ हजार ४ सय २१ जना संक्रमण मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार अछामका १४ जना, बैतडीबाट ३ जना, कञ्चनपुरबाट २ जना, बझाङका ५ जना, दार्चुलाका एकजना र कञ्चनपुरका पाँचजना गरि ३० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय २१ पुगेको हो ।

अब सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ४ सय २ पुगेको रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ३६, डोटीमा १ सय ४६, कञ्चनपुरमा १ सय ४१, बझाङमा १ सय ४५, अछाममा ८०, बैतडीमा ५२, डडेल्धुरामा ६१, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

सुदूरपश्चिममा २ हजार ७ सय ५६ जनाको स्वाबको रिर्पोट आउन बाँकी रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म २१ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?