धनगढीका एक कोरोना संक्रमितको मृत्यु

धनगढीका एक कोरोना संक्रमितको मृत्यु
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका –२ का ६८ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

संक्रमण पुष्टि भएपछि घरमै बसेका ती संक्रमितको मंगलबार अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?