कोरोना ब्रिफिङमा पनि दसैँ बिदा

कोरोना ब्रिफिङमा पनि दसैँ बिदा
+
-

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले दसैँका बेला कोरोना सम्बन्धी मिडिया ब्रिफिङ नगर्ने भएको छ।

फुलपातिदेखि एकादशीसम्म पाँच दिन कोरोनाबारे कुनै जानकारी उपलब्ध नगराउने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

कोरोना परीक्षण गर्ने प्रयोगशालालाई तीन दिन मात्र छुट्टी पाउने निर्देशन दिएपनि सरकारले भने पाँच दिन महामारी सम्बन्धी नियमित प्रेस व्रिफ्रिङ नगर्ने भएको हो।

प्रेस व्रिफ्रिङमा उपस्थित नभए पनि सामाजिक सञ्जाल र वेवसाइटबाट अपडेट दिने गाैतमले बताए।

गौतमले बिहीबारको मिडिया ब्रिफिङमा भने, ‘अबको पाँच दिन हामी कोरोना सम्बन्धी जानकारी लिएर उपस्थित हुँदैनौँ। आउँदो बुधबार हामी उपस्थित हुन्छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?