जनकपुरधाममा खोँइछ भर्न हजारौँको भिड (फाेटाेफिचर)

जनकपुरधाममा खोँइछ भर्न हजारौँको भिड (फाेटाेफिचर)
+
-

जनकपुर – कोरोना महामारीकाबीच वडादसैँकाे सातौँ दिन जनकपुरधामका शक्तिपिठहरुमा पनि फूलपाती भित्र्याइएको छ ।

जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएकाे हाे।

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरुको समूहले शक्तिपीठ भन्दा नजिक रहेकाे बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ ।

निम्ता दिएको बेलको फललाई सप्तमी तीथिकाे बिहान चुडेर ल्याई बली दिने चलन रहेको छ । पहिले बेलको नै बली दिने चलन रहेको थियो, पछि बोकाको बली दिने चलन सुरु भएकाे हाे।

त्यस्तै आज जनकपुरधामका शक्तिपिठहरुमा बिहानै देखि खोँइछ भर्न महिलाहरुको भिड लागेको छ भने पर्सादी चढाउन लामो लाइन लागेको छ । हजारौँको संख्यामा खोँइछ भर्ना महिलाहरु जम्मा भएक छन् । राजदेवी मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि खोँइछ भर्न महिलाहरुको भिड लागेको छ।

मिथिलामा छोरीको बिदाई भन्दा पहिले खोँइछ दिने परम्परा रहेको पण्डित मदन झाले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?