आईपीएल क्रिकेटमा आज दुई खेल हुने

आईपीएल क्रिकेटमा आज दुई खेल हुने
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुँदैछन्।

पहिलो खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ मा दिल्ली क्यापिटल्स र कोलकात्ता नाईट राईडर्सबीच युएईको अबुधाविमा हुनेछ।

जारी आईपीएलमा १० खेलमध्ये सात खेलमा जित निकालेर १४ अंक जोडेको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा छ। १० खेल खेलेर १० अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ।

दिल्लीको कप्तानी श्रेयस यय्यरले गरेका छन् भने कोलकात्ताको कप्तानी इयान मोर्गनले गरेका छन्।

यस्तै आजै हुने दोस्रो खेलमा किङ्स–११ पञ्जाब र सनराइजर्स हैदरावाद भिड्ने छन्। खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा दुबईमा हुनेछ।

दुबै टोलीले समान १० खेलबाट ८–८ अंक जोडेका छन्। रनरेटको आधारमा हैदराबाद पाँचौँ स्थानमा रहेको छ भने पञ्जाब छैठौँ स्थानमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?