असली सत्ता

असली सत्ता
+
-
चिक्षुरहरू
महिषासुर पुज्दै
वाष्कल पाेस्दै ।
‘बिडाल’हरू
काेराेनात्सव गर्दै
अँध्याराे छर्दै ।
निस्पट कालाे
कहीँ कतै देखिन्न
असली सत्ता ।
सत्ता लड्या छ
काेराेनामा… कुर्सीमा…
खैर लड्या छ ।
लड्नेले जित्ला
जितेपछि हाैसेला
हाैसेरै डुब्ला ।
डुब्दै चास्नीमा
सत्ताका बिचाैलिया
‘कमिले’ नेता ।
नेताकाे यात्रा
‘झिँगापुर’ साेझिँदै
ठाेक्दै सामन्त !
‘सामन्त’ आए
नव सामन्त भेट्न
अशुभ रात ।
रातमै सही
नक्सा-पूर्जा आयाे त ?
सामन्तसँगै ।
सामन्ती कब्जा !
जल जमीन जेथा
मगन्ते बेथा !
बेथा चर्कै छ-
जन्मियून् सृष्टिरूपा
हे महामेधा !
महाअष्टमी, २०७७
(चिक्षुर: महिषासुरकाे सेना नायक, वाष्कल: ६० लाख रथीसहितकाे असुर सेनाकाे कमाण्डर, बिडाल:महिषासुरका असुर सेना)
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?