देशभर ३०७ जना कोरोना संक्रमितको आईसीयुमा र ७० जनाको भेन्टिलेटरमा उपचार हुँदै

देशभर ३०७ जना कोरोना संक्रमितको आईसीयुमा र ७० जनाको भेन्टिलेटरमा उपचार हुँदै
+
-

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३०७ जना कोरोना संक्रमितको आईसीयुमा र ७० जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १८१ जना, गण्डकी प्रदेशमा १५ जना, लुम्बिनीमा ४४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।

यस्तै प्रदेश १ मा ९ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ७० जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापा, माेरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यस्तै मुस्ताङमा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?