कोलकात्ताले दियो दिल्लीलाई १९५ रनको लक्ष्य, सुनिल र नितिशको अर्धशतक

कोलकात्ताले दियो दिल्लीलाई १९५ रनको लक्ष्य, सुनिल र नितिशको अर्धशतक
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा कोलकात्ता नाईट  राइडर्सले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको छ।

युएईको अबुधाविमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनाएको हो।

कोलकात्ताका नितिश राना र सुनिल नारिनले अर्धशतक बनाए। नितिशले ५३ बलमा ५१ रन बनाए भने सुनिलले ३२ बलमा ६४ रन बनाए। यस्तै  कप्तान इयान माेर्गनले १७ र राहुल त्रिपाठीले १३ रन बनाए।

जारी आईपीएलमा १० खेलमध्ये सात खेलमा जित निकालेर १४ अंक जोडेको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा छ। १० खेल खेलेर १० अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?