एकै खेलमा अजाक्सले गर्यो १३ गोल

एकै खेलमा अजाक्सले गर्यो १३ गोल
+
-

डच लिग अन्तर्गत शनिबार राति भएको खेलमा अजाक्सले इतिहासकै फराकिलो जित दर्ता गर्यो । अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३-० ले पराजित गरेको हो ।

पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफ (५१ औँ मिनेट) मा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो । अजाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो ।

उसका लागि ट्राओरीले पाँच गोल गरे । यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक-एक गोल गरे ।

डच लिगकै इतिहासमा अजाक्सले फराकिलो जित दर्ता गरेको हो । बुधबार भएको च्याम्पियन्स लिगको खेलमा लिभरपुलसँग १ ० ले पराजित भएको अजाक्सले डच लिगमा भने कीर्तिमानी जित दर्ता गरेको हो ।

अजाक्सले यसअघि सन् १९७२ मा भितेसीमाथि १२-१ को जित दर्ता गरेर कीर्तिमान बनाएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?