आईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटको बैंगलोर र धोनीको चेन्नई आमनेसामने हुँदै

आईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटको बैंगलोर र धोनीको चेन्नई आमनेसामने हुँदै
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार पनि दुई खेल हुँदैछन्।

पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ बजे युएईको दुबईमा  हुनेछ।

जारी आईपीएलमा १० खेलबाट १४ अंक जोडेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ भने ११ खेलबाट ६ अंक जोडेको चेन्नई अंकतालिकाको पुछारमा छ। यसपालीको आईपीएलमा चेन्नई प्लेअफ प्रतिस्पर्धाबाट लगभग बाहिरिसकेको छ।

यस्तै आजै हुने दोस्रो खेलमा मुम्बई इण्डियन्स र राजस्थान रोयल्स आमनेसामने हुनेछन्। खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा युएईको अबुधाविमा हुनेछ।

जारी प्रतियोगितामा १० खेलबाट १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा छ भने ११ खेलबाट ८ अंक जोडेको राजस्थान सातौँ स्थानमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?