धोनीको चेन्नईसँग विराटको बैंगलोर ८ विकेटले पराजित

धोनीको चेन्नईसँग विराटको बैंगलोर ८ विकेटले पराजित
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। बैंगलोरका लागि कप्तान विराट कोहलीले ५०, एबी डी भिलियर्सले ३९, देवदत्त पाटिकल २२ र आरोन फिन्चले १५ रन जोडेका थिए।

बलिङतर्फ चेन्नईका साम करनले तीन, दीपक चाहरले दुई र मिचेल सान्टनरले एक विकेट लिएका थिए।

१ सय ४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर चार बलमा लक्ष्य पूरा गरेको हो। चेन्नईका रुतुराज गइक्वाडले ६५ अम्बाती रायडुले ३९, फाप डु प्लेसिसले २५ र महेन्द्रसिंह धोनीले १९ रन बनाए।

बैंगलोरका युवेन्द्र चाहल र क्रिस मोरिसले एक–एक विकेट लिएपनि त्यो जितका लागि पर्याप्त हुन सकेनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?