एभर्टनको अपराजित यात्रा टुंगियो, पहिलो हाफमा खाएको दुई गोल बन्यो घातक

एभर्टनको अपराजित यात्रा टुंगियो, पहिलो हाफमा खाएको दुई गोल बन्यो घातक
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एभर्टन परातिज भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले एभर्टनलाई २-० ले पराजित गरेको हो ।

साउथह्याम्पटनका लागि २७ औँ मिनेटमा जेम्स वार्ड प्रावसी र ३५ औँ मिनेटमा ची एडम्सले गोल गरे । दुवै गोलका लागि ड्यानी इनग्सले सहयोग गरेका हुन् ।

प्रिमियर लिगको यो सिजनमा एक मात्र अपराजित क्लब थियो एभर्टन, उसको अपराजित यात्रा पनि टुंगिएको छ । ७२ औँ मिनेट लुकास डिग्नी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

एभर्टनका प्रशिक्षक कार्लो एन्सिलोटीले डिग्नीलाई दिइएको रातो कार्ड जोक्स जस्तै रहेको बताएका छन् ।

हारपछि पनि शीर्ष स्थानमा कायम रहेको एभर्टनको ६ खेलबाट १३ अंक रहेको छ । दोस्रो स्थानको लिभरपुलको पनि समान १३ अंक नै रहेको छ ।

लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा वुल्भ्स र न्यूक्यासलले १-१ को बराबरी खेलेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?