
काठमाडौँ– नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैँको शुभकामना व्यक्त गरेका छन्।
उनले सोमबार एक ट्वीट गर्दै भनेका छन्, ‘असत्यमाथि सत्यता र अन्यामाथि न्यायको विजयको प्रतिक विजयादशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाईं र तपाईंको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस्।’
असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस।
# HappyDashain2077 pic.twitter.com/m4LdyFlFIv— Amb Vinay Mohan Kwatra (@AmbVMKwatra) October 26, 2020