राष्ट्रपतिले परिवारसँग यसरी मनाइन् दसैँ

राष्ट्रपतिले परिवारसँग यसरी मनाइन् दसैँ
+
-

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दसैँ मनाएको मगंलबार सार्वजनिक भएको छ।

उनले छोरी-ज्वाइँ र नातिनीलाई टीका लगाउँदै गरेको र एउटा सामूहकिरुपमा खिचिएको फोटो सार्वजनिक भएको हो।

ती तस्बीरहरु राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो।

ट्विटरमा भनएिको छ– ‘सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दसैंका थप दुई तस्बिरहरू। दुवै तस्बिर कार्तिक १० गते विजयादशमीका दिनसँग सम्बन्धित छन्।’

राष्ट्रपति कार्यालयका अनुसार त्यसअघि उनले आफ्नी आमाको हातबाट टीका थापेकी थिइन्। राष्ट्रपतिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार टीका थापेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?