भारतीय फेसबुककी कार्यकारी अधिकृत दासले दिइन् राजीनामा

भारतीय फेसबुककी कार्यकारी अधिकृत दासले दिइन् राजीनामा
+
-

काठमाडौँ- भारतस्थित फेसबुककी शीर्ष अधिकारी अंखी दासले संस्थाबाट मंगलबार राजीनामा दिएकी छन्। उनले भाषण नीतिमा भारतीय जनता पार्टीको पक्ष लिएको आरोप लागेको थियो।

भारतीय फेसबुककी कार्यकारी अधिकृत दासले भारतीय जनता पार्टीको विवादका कारण राजीनामा नदिएको बरु सार्वजनिक सेवामा प्रवेश गर्न राजीनामा दिएको दाबी गरेकी छन्।

उनी सन् २०११ मा फेसबुक प्रवेश गरेकी थिइन्।

उनले मार्क जुकरबर्गलाई सम्बोधन गर्दै यति लामो समयसम्म फेसबुकमा काम गर्दा आफूले कम्पनीले सेवा गरेको उल्लेख गरेकी छन्।

फेसबुक भारतका प्रमुख अजित मोहनले यति लामो समयसम्म सेवा गरेकोमा दासलाई धन्यवाद दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?