कोरोना संक्रमित झापा मेचीनगरका प्रमुख आचार्यलाई सिलिगुडी लगियो

कोरोना संक्रमित झापा मेचीनगरका प्रमुख आचार्यलाई सिलिगुडी लगियो
+
-

झापा– फोक्सोमा समस्या देखिएपछि झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई मंगलबार साँझ थप उपचारका लागि भारतको सिलिगुडी लगिएको छ।

गत असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका आचार्यलाई थप उपचारका लागि भारतको सिलिगुढी लगिएको हो।

संक्रमण पुष्टि भएको सुरुवाती केही दिन प्रमुख आचार्य घरमै आइसोलेसनमा बसेका थिए। तर स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई विराटनगरको नोबेल हस्पिटलमा भर्ना गरिएको थियो।

त्यसयता उनको स्वास्थ्यमा उल्लेख्य  सुधार हुन सकेको थिएन। अस्पताल बसाईमा आचार्यले सहज महशुस गर्न समेत सकिरहेका थिएनन्।

आचार्यका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार चिकित्सकले समयमा नहेरिदिने भएकाले पनि प्रमुख आचार्यको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

उनले भने, ‘भोलि गएर अन्य जटिल केही आउला कि भनेर भारतका अन्य शहरका ठूला अस्पतालमा उपचार गराउन सहज होस् भनेर सिलिगुडी लगिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष