आईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै

आईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबार मुम्बई इण्डियन्स् र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे युएईको अबुधाविमा हुनेछ।

प्लेअफमा स्थान सुरक्षित गर्न दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण छ। समान ११ खेल खेलेका दुबै टोलीको अंकतालिकामा समान १४ अंक छ।

रनरेटका आधारमा मुम्बई पहिलो स्थानमा छ भने बैंगलोर दोस्रो स्थानमा छ।

बैंगलोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिने छ। तर मुम्बईका कप्तान रोहित शर्मा खेल्ने नखेल्ने टुंगो लागेको छैन। यसअघिका दुई खेलमा स्वास्थ्य समस्याका कारण रोहितले खेल्न नसक्दा किरण पोलार्डले मुम्बईको कप्तानी गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?