ब्राउनसुगरसहित नेपालगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित नेपालगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ
+
-

नेपालगञ्ज– लागुऔषध ब्राउनसुगरसहित नेपालगञ्जमा एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगञ्जको एक्लैनीबाट भारतीय नागरिक आरिफलाई ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

दिउँसो साढे तीन बजेतिर आरिफलाई खानतलासी गर्दा पाइन्टको खल्तीमा ७ वटा पोकामा राखिएको ब्राउनसुगर बरामद भएको थियो। आरिफ नेपालगञ्जमा ब्राउनसुगर पुर्‍याउन आएको हुनसक्ने प्रहरीको भनाइ छ।

नेपालबाट भारततिर जाने व्यक्तिलाई निगरानी गर्न थालिएपछि भारतीयहरु आफै ब्राउनसुगर पुर्‍याउन नेपालगञ्ज आउने गरेको प्रहरीको अनुमान छ।

यसरी ब्राउनसुगर पुर्‍याउन नेपालगञ्ज आउँदा पक्राउ परेका चार दर्जनभन्दा बढी भारतीय नागरिक नेपालगञ्जको जेलमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?