‘जाडो बढेसँगै कोरोनाको जोखिम झनै बढ्छ’

+
-

काठमाडौँ– जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षितले जाडो बढेसँगै कोरोनाको जोखिम झनै बढ्ने बताएका छन्।

डा. दीक्षितले जाडोमा मौसमी रुघाखोकीले मानिसलाई पिरोल्ने भन्दै मौसमी रुघाखोकी र कोरोना छुट्याउनका लागि परीक्षणको आवश्कता रहेको बताए।

उनले भने, ‘जाडोमा संक्रमण सर्न सक्ने धेरै नै अवस्था आउँछ। घरभित्र कोठा न्यानो बनाउन हामी झ्याल लागाएर बसेको हुन्छौँ, त्यहाँ अरुलाई छिर्न दिनु हुँदैन।’

उनले भेटघाट गर्नुपरेमा कोठाबाहिर वा खुला स्थानमा गनुपर्ने समेत बताएका छन्। उनले काठमाडौँ उपत्यका बाहिरबाट घर फर्कनेहरुलाई घरमा आइसकेपछि घरपरिवार तथा जोखिम समूहबाट अनिवार्य रुपमा कम्तिमा पाँचदिन छुट्टै बस्न आग्रह गरेका छन्।

साथै त्यसपछिको पाँचदिन भने अनिवार्य मास्कको प्रयोग गरेर मात्र बाहिर हेलमेल गर्न उनले आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?