लेस्टर सिटीको युरोपा लिगमा जित यात्रा जारी

लेस्टर सिटीको युरोपा लिगमा जित यात्रा जारी
+
-

युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा लगातार जितको क्रम लेस्टर सिटीले जारी राखेको छ ।

समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टर सिटीले एइके एथेन्सलाई २-१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले पहिलो हाफमा दुई गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो ।

उसका लागि १८ औँ मिनेटमा पाएको पेनाल्टीमा जेमी भर्डीले गोल गरे । यस्तै ३९ औँ मिनेटमा हम्जा चौधरीले गोल गरेका हुन् । एथेन्सका लागि ४८ औँ मिनेटमा तानकोविकले गोल गरे ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा जोर्या लुहान्स्कलाई स्पोर्टिङ्ग ब्रागले २-१ ले पराजित गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?