चेन्नईसँग कोलकाता पराजित

चेन्नईसँग कोलकाता पराजित
+
-

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ।

दुबईमा भएको खेलमा कोलकताविरुद्ध चेन्नईले ६ विकेटको जित हासिल गरेको हो। चेन्नईले १७३ रनको लक्ष्य अन्तिम ओभरको अन्तिम बलमा छक्का हिर्काउँदै पूरा गर्‍यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रन बनाए। रविन्द्र जडेजा ३१ तथा साम करण १३ रनमा अविजित रहे। अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाएका हुन्।

यस्तै अम्बाती रायडुले ३८ तथा सेन वाट्सनले १४ रन बनाए। कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २–२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?