
देश सञ्चार
कात्तिक १४, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ।
यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँग कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ।

