राजधानीमा छुरा प्रहारबाट युवकको मृत्यु

राजधानीमा छुरा प्रहारबाट युवकको मृत्यु
+
-

काठमाडौँ-  काठमाडौँको धापासीमा छुरा प्रहारबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ प्रहरी परिसरका अनुसार गोरखा घर भएका २४ वर्षीय आशिष मगरलाई धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले बिहीबार छुरा प्रहार गरेको थियो। उनको चिरायु अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?