
देश सञ्चार
कात्तिक १४, २०७७

अ
+
अ
अ
-
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
राजस्थानले बलिङ गर्ने भएपछि पञ्जाब पहिले ब्याटिङ गर्दैछ। खेल युएईको अबुधाविमा हुँदैछ।
१२ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको चाैथो स्थानमा छ भने १२ खेलबाट १० अंक जोडेको राजस्थान सातौँ स्थानमा छ।

