पहिलो हाफकै गोलले वुल्भ्स विजयी

पहिलो हाफकै गोलले वुल्भ्स विजयी
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ। वुल्भ्सले भ्रमण टोली क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

वुल्भ्सले पहिलो हाफमा नै दुई गोल गरेको हो । उसका लागि १८ औँ मिनेटमा रायन एइत–नूरी र २७ औँ मिनेटमा डानिएल पोडेन्सीले गोल गरी अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ८६ औँ मिनेटमा लुका मिलिभोजेभिक सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्रिष्टल प्यालेस १० खेलाडीमा सीमित भयो ।

जितपछि सात खेलबाट १३ अंक जोडेको वुल्भ्स तेस्रो स्थानमा छ । १० अंकसहित क्रिष्टल प्यालेस नवौँ स्थानमा रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?