क्रिस गेलले बनाए ९९ रन, तर राजस्थानसँग हार्‍यो पञ्जाब

क्रिस गेलले बनाए ९९ रन, तर राजस्थानसँग हार्‍यो पञ्जाब
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई सात विकेटले पराजित गरेको हो ।

१८६ रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि बेन स्टोक्सले २६ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५० र सन्जु सामसनले २५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ४८ रनको योगदान दिए ।

यस्तै कप्तान स्टीभन स्मीथले २० बलमा पाँच चौकाको सहयोगमा नटआउट ३१, रोबिन उथप्पाले २३ बलमा ३० तथा जोस बट्लरले ११ बलमा नटआउट २२ रनको योगदान दिएका हुन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले चार विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ९९ तथा कप्तान केएल राहुलले ४१ बलमा ४६ रन बनाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?