
देश सञ्चार
कात्तिक १५, २०७७

अ
+
अ
अ
-
काठमाडौँ – प्रहरीले २५ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित एकजनालाई कैलालीको धनगढीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट २५ वर्षीय रामनिवास राना रहेका छन्।
ग्राहक खोजेर विक्री गर्न हिँडिरहेको अवस्थामा रानालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

