३ लाखभन्दा बढी नगदसहित कौडा खेलिरहेका तीनजना पक्राउ

३ लाखभन्दा बढी नगदसहित कौडा खेलिरहेका तीनजना पक्राउ
+
-

जनकपुरधाम– महोत्तरीबाट कौडा खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।

शनिबार विहान करिब ४ बजे महोत्तरीको मनरासिसवा नगरपालिका वडा नं. ६ बाँसघारीमा कौडी खेलिरहेको अवस्थामा मनरासिसवा नगरपालिका वडा नं. ७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको छ भने कौडा खेलिरहेका अन्य दुईजना फरार भएका छन्। पक्राउ परेकाहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?