आईपीएलः बैंग्लोरविरुद्ध टस जितेर बलिङ गर्दै हैदरावाद

आईपीएलः बैंग्लोरविरुद्ध टस जितेर बलिङ गर्दै हैदरावाद
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको दोस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

हैदरावादले बलिङ रोजेपछि बैंग्लोर पहिले ब्याटिङ गर्दैछ। खेल युएईको सारजँहामा हुँदैछ।

जारी आईपीएलमा १२ खेलबाट १४ अंक जोडेको विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर अंकतालिकाको दोस्रो स्थानमा छ भने १२ खेलबाट १० अंक जोडेको डेविड बार्नरको कप्तानीमा रहेको हैदरावाद साताैँ स्थानमा छ।

आजको खेलमा हार ब्यहोरेको खण्डमा हैदरावादको प्लेअफ पुग्ने सम्भावना सकिने छ। हैदरावादलाई बैंग्लोरले जिते प्लेअफ सुरक्षित हुनेछ। यदी आजको खेलमा पराजित भएपनि बैंग्लोरको प्लेअफ सम्भावना भने कायमै रहने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?