८ लाख ८९ हजार नगदसहित पाँचजना जुवाडे पक्राउ

८ लाख ८९ हजार नगदसहित पाँचजना जुवाडे पक्राउ
+
-

मोरङ – मोरङको केराबारी गाँउपालिकाबाट जुवाको खालबाट प्रहरीले ८ लाख ८९ हजार नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी गाँउपालिका–६ स्थित ६० वर्षीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा भट्टराईसहित ४३ वर्षीय बोधराज मगर, ३८ वर्षीय शैलेस भुजेल, ३६ वर्षीयद्धय अरुण केसी र हरी खत्री पक्राउ परेका हुन्।

शनिबार बेलुका साढे ५ बजे पक्राउ परेका अरुण केसी, हरि खत्री र शैलेश भुजेल धरान उपमहानगरपालिकामा निवासी हुन्।

विषेश सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसक्रममा प्रहरीले ८ लाख ८९ हजार रुपैयाँसहित दुईवटा स्कूटर, दुईवटा मोटरसाइकल र १३ बुक तास पनि बरामद गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?