
देश सञ्चार
कात्तिक १६, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ।
कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ।

