कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?
+
-

नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, संखुवासभामा २९,सुनसरीका ८५,सोलुखुम्बुका २९, धनुषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६, रौटहतमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७, सिरहामा ९, काठमाडौँमा १३२९, काभ्रेमा ८५, चितवनमा १६८, दोलखामा ८ र धादिङमा १४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नुवाकोटमा १९, भक्तपुरमा १०८, मकवानपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १९३, सिन्धुपाल्चोकमा २७, सिन्धुलीमा ८, कास्कीमा १२७, गोरखामा ४६, तनहुँमा १३, नवलपरासीपूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बागलुङमा ६, स्याङ्जामा ९, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङका ६४, नवलपरासीमा २१, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा ८, बाँकेमा २०, रुपन्देहीमा १४६, रोल्पामा २, डोल्पामा १, दैलेखमा ७, सल्यानमा १, सुर्खेतमा ४, अछाममा २, कञ्चनपुरमा १२, कैलालीमा २६, डडेल्धुरामा ७ तथा बैतडीमा ३ जनामा कोरोना पुष्टि भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?