
देश सञ्चार
कात्तिक १७, २०७७
अ
+
अ
अ
-
यो त्यस्ता ‘फ्रन्टलाइनर्स’ को अनुभूति हो, जसले कोरोना भाइरस महामारीको समयमा आफ्नो व्यक्तिगत सुरक्षाभन्दा जिम्मेवारी पूरा गरे। आफूलाई मात्र हैन, आफ्नो परिवारलाई समेत जोखिममा राखे। महामारी विरुद्धको लडाइँमा नागरिकलाई सूसुचित बनाउन खटिएका फोटोपत्रकार र क्यामरापर्सन अहिले पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्।

