हुम्लाका सर्केगाड र सिमकोट गाउँपालिकाका विद्यालय सञ्चालन

हुम्लाका सर्केगाड र सिमकोट गाउँपालिकाका विद्यालय सञ्चालन
+
-

सिमकोट– हुम्लाको सर्केगार्ड र सिमकोट गाउँपालिकाका सबै विद्यालयमा बुधबारबाट पठनपाठन सुरु भएको छ।

दुवै गाउँपालिकाका शिक्षा समितिले कोरोना त्रास कम भएको निष्कर्ष निकाल्दै वार्षिक परीक्षा सञ्चालन गर्ने समय आएको हुँदा विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालयमा पठनपाठन सुरु भएको हो।

बाल मन्दिर माविका शिक्षक मधु बस्नेतका अनुसार पठनपाठन भएको पहिलो दिनमै ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ। माध्यमिक विद्यालयमा भन्दा आधारभूत तहमा विद्यार्थीको उपस्थिति केही कम रहेको बस्नेतले बताए।

बस्नेतले सबै विद्यार्थीलाई माक्सको अनिवार्य प्रयोग र विद्यालयमा प्रवेश गर्दा ज्वरो नाप्ने व्यवस्था गरिएको बताए। शिक्षकले पनि अनिवार्य मास्क प्रयोग गर्नु पर्नेछ।

सिमकोट गाउँपालिकाका सामुदायिक र संस्थागत गरी २८ वटा विद्यालयमा पठनपाठन भएको सुरु भएको छ।

यस्तै शिक्षा विकास तथा समन्वय एकाई प्रमुख विष्णु बहादुर शाहीका अनुसार जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका ३० वटा विद्यालयमा पनि बुधबारबाट पठनपाठन सुरु भएको छ।

यसअघि नाम्खाका १६ र ताँजकोट गाउँपालिकाका १८ विद्यालयमा पठनपाठन सुरु भइसकेको छ। खार्पुनाथ गाउँपालिकामा कात्तिक २५ गतेबाट पठनपाठन सुचारु हुने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?