कोरोना परीक्षण गर्ने प्रयोगशालाले होम आइसोलेसनमा बसेका संक्रमितलाई काउन्सिलिङ गर्नुपर्ने

कोरोना परीक्षण गर्ने प्रयोगशालाले होम आइसोलेसनमा बसेका संक्रमितलाई काउन्सिलिङ गर्नुपर्ने
+
-

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले सबै कोभिड प्रयोगशाला सञ्चालन गर्ने अस्पताल र मेडिकल कलेजहरुले रिर्पोट पोजेटिभ भएका संक्रमितहरुको होम आइसोलेसनमा टेलिकम्युनिकेशन, टेलिकाउन्सिलिङ र टेलिकन्सल्टेसन गर्नुपर्ने बताएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तै बताएका हुन्।

उनले अस्पताल बाहेकका प्रयोगशालाहरुले कुनै सरकारी वा निजी तबरबाट सञ्चालित अस्पतालहरुसँग समन्वय गरी टेलिकन्सल्टेसन, टेलिकाउन्सिलिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।

यस्तै डा. गौतमले नेपाल प्रहरी अस्पताललाई तीन सय बेडको अस्थायी कोभिड अस्पतालको सञ्चालमा स्वीकृति प्रदान गरिएको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?